
प्रदेश एकमा डीआइजी ज्ञवालीकाे प्रतिवद्धता : “सीमा क्षेत्रबाट हुने तस्करी र लागूऔषध नियन्त्रणमा लाग्छु”
- माघ ६, २०७९ मा प्रकाशित
इटहरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) श्यामलाल ज्ञवालीले पूर्वका खुल्ला सीमा क्षेत्रबाट हुने चोरी पैठारी र निकासी नियन्त्रणमा खरो भएर उत्रिने बताएका छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर बुधवार आएका डीआइजी ज्ञवालीले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले १ नम्बर प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौट, फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु साथै लागूऔषध नियन्त्रणको लागि विशेष अभियान सञ्चालन गरिने बताए ।
कार्यक्रममा सञ्चारकर्मीहरूबाट उठेका विविध जिज्ञासाहरूको बारेमा समेत उनले प्रस्ट पारेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments