
प्रदेश एककाे नाम ‘कोसी’ बहुमतले प्रारित , केहि समयपछि मतदान हुने
- फाल्गुन १७, २०७९ मा प्रकाशित

इटहरी । प्रदेश १ को नाम कोसी प्रदेश बहुमतबाट प्रारित भएकाे छ । प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बूवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएसंगै काेशी बहुमतले प्रारित भएकाे हाे ।
नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएकाे हाे । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा मत जाहेर गर्न भनेका थिए ।
प्रदेश एककाे नाम काेशी मा ८२ सांसदले हात उठाएर समर्थन गरेका छन भने बिपक्षमा ४ जनाले मात्र हात उठाएका थिए । बहुमतबाट प्रारित भएकाे काेशी प्रदेशकाे प्रस्तावलाइ अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments