
प्रगतिशिल फड्को अभियानद्धारा तरहरामा बत्ती र अपांगता भएकालाइ कपडा बितरण
- माघ २१, २०७९ मा प्रकाशित
इटहरी । तरहरा उज्यालो भन्ने नाराका साथ तरहरा क्षेत्रमा रहेका विभिन्न मठ मन्दिर, र स्कुल, कलेज लगाएतका क्षेत्रलाइ बत्ती तथा अपाङ्गता भएका लाई कपडा हस्तान्तरण गरीएको छ । सार्वजानीक क्षेत्रलाइ उज्यालो बनाउने उदेश्यले प्रगतिशिल फड्को अभियानद्धारा इटहरी २० तरहरा क्षेत्रमा रहेका सार्वजानीक स्थानमा बत्ती तथा अपाङगता भएकाहरुलाइ कपडा हस्तान्तरण गरीएको हो ।
संस्थाले तरहरा स्थित जनसहयोग स्कुल र कलेजलाइ ३५ सय रुपैया बराबरको एक एक थान सेन्सर बत्ति हस्तान्तरण गरेको छ भने अपाङ्गता भएका चन्द्रराज धामिलाइ जाडोमा समस्या नहोस भन्ने उदेश्यले डसना,ब्लाङ्केट,तन्ना,तौल्या र म्याट यज्ञ खत्री दाहालको सहयोगमा हस्तान्तरण गरेको हो ।
यस्तै सोहि क्षेत्रमा रहेका गुम्बा, मन्दिर, चर्च लगाएतलाइ बत्ति वितरण गरिएको प्रगतिशिल फड्को अभियानका संयोजक नविन गुरुङले जानकारी दिए । सो संस्थालाइ दिपेन गुरुङ, प्रकाश राइ र जगत बहादुर भट्टराइ लगाएतल ८ थान बत्तिहरु सहयोग गरेका थिए । प्रगतिशिल फड्को नामक सस्थांले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments