
पूर्वेली क्लबकाे प्रथम वार्षिकाेत्सव , सामाजिक काममा अझ सकृिय हुने प्रतिवद्धता
- भाद्र १६, २०८० मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीस्थित पूर्वेली क्लबले शनिवार प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष झलक बनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष भक्त लामाले स्थापनाको छोटो समयमै क्लबले बेग्लै पहिचान बनाइ सकेको भन्दै आगामी दिनमा अझ प्रगतीकाे शुभकामना दिएका थिए ।
त्यस्तै विशिष्ट अतिथि हाेटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष तेजबहादुर पुरी,जनता बहुमुखी क्याम्पस प्राध्यापक केबल फुयल, वडा नं ४ का वडा सदस्य बिसेस्वर पोखरेल, लगायतले क्लबलाई आवश्यक परेको बेला जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष झलक बनले युवा पुस्ताहरूलाई खेलकुद सँग जाेडर दक्ष खेलाडी बनाइ राष्ट्रमा चिनाउने उद्देश्य सहित क्लबको स्थापना गरेको बताए । उनले नेपालको संविधान अनुसार कानुन विधिको पालना गरेर क्लब सञ्चालन गरेको बताए । २०७९ मा स्थापना भएको क्लब खेलकुद सँगै विभिन्न सामाजिक कामहरूमा पनि त्यतिकै सकृिय रहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments