
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा गठबन्धनको जित
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरीः पाँचथरको मिक्लाजुङ गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बाम लोकतान्त्रिक गठबन्धनले जित निकालेको छ ।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमराज माखिम ६ हजार ६५ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ ५ हजार ५४२ मतका साथ विजयी भएका छन् ।
अध्यक्ष माखिमले नेकपा एमालेका नरेन्द्र बस्नेतलाई २ हजार ३९ मत अन्तरले पराजित गरे । बस्नेतले ४ हजार २६ मत ल्याए । उपाध्यक्ष शेर्माले एमाले उम्मेदवार धनमाया सारु मगरलाई २ हजार ७० मतले पराजित गरे । मगरले ३ हजार ३ सय ७२ मत ल्याइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments