
पाँचथरको तुम्वेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै गठबन्धनको पोल्टामा
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरीः पाँचथरको तुम्वेवा गाउँपालिकामा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनले जित निकालेको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
पालिका अध्यक्षमा कांग्रेसका बाबुराम खड्का २ हजार ७१८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गोविन्दबहादुर तामाङले २ हजार ३११ मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धनबाट खड्गसुन्दर सम्वाहाम्फे २ हजार ७०८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दकुमारी विश्वकर्माले २ हजार ९ मत प्राप्त गरेको निर्वाचन कार्यालय तुम्वेवाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments