
नेपाल रेडक्रस सोसाइटी इटहरीको सभापतिमा दिनेश भट्टराई निर्विरोध
- माघ १६, २०७९ मा प्रकाशित
इटहरी । नेपाल रेडक्रस सोसाइटी, इटहरी उपशाखा कार्यसमितिको सभापतिमा समाजसेवी दिनेशकुमार भट्टराई निर्विरोध चयन भएका छन् ।
एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरूमा कृियाशिल भट्टराइ उपशाखाको हालै सम्पन्न २५ औ साधारणसभाबाट निर्विरोध सभापतिमा चयन भएका हुन ।
निर्वाचनबाट उपसभापतिमा गिता श्रेष्ठ, सचिवमा संजिव ढुङ्गाना, कोषाध्यक्षमा परशुराम दुलाल, उपसचिवमा हरी प्रसाद तिम्सिना, उपकोषाध्यक्षमा डा।
खगेन्द्र ओलीसमेत निर्विरोध चयन भएका छन् । यस्तै, सदस्यहरुमा कमला निरौला, दिव्यराज गुरुङ, नरेन्द्र अग्रवाल, यमुना गुरागाई, नकुलसिंह ठकुरी चयन भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments