
नेपाल ज्याेतिष परिषद प्रदेश एककाे प्रसाशनिक भवन उदघाटन
- चैत्र २७, २०७८ मा प्रकाशित
इटहरी । माेरङकाे सुन्दरहरैंचा ५ स्थित नेपाल ज्याेतिष परिषद प्रदेश एक कार्यसमितिकाे आइतबार पदेशिक प्रसाशकिय भवन समुदघाटन गरिएकाे छ । औपचारिक कार्यक्रमकाे आयाेजना गर्दै आइतबार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले उक्त भवनकाे उदघाटन गरेका हुन । नगरपालीकाकाे १० लाख रूपैया अनुसान र ज्याेतिष परिषदका पदाधिकारीबाट ६ लाख २० हजार गरी १६ लाख २० हजारमा तयार भएकाे परिषदकाे प्रदेशिक प्रसाशकिय भवन उदघाटन गरिएकाे हाे ।
अहिले प्रसाशकिय भवन मात्र उदघाटन गरिए पनि भविस्यमा साेहि जग्गाकाे उत्तराखण्डमा नवग्रह रिसर्च सेन्टर सहितकाे भवन निर्माण गरिने याेजना रहेकाे नेपाल ज्याेतिष परिषद प्रदेश एकका अध्यक्ष विश्व प्रसाद लामिछानेले बताए । उनले अबकाे १० वर्षभित्र अर्काे भवन निर्माण गरी नेपालमै पहिलाे पटक खगाेल तथा भुगाेल सम्बन्धि अनुसन्धान संग संगै प्रत्यक्ष अवलाेकन गर्न सकिने खालका प्रविधिहरू जडान गर्ने याेजना रहेकाे बताए ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालीकाका मेयर शिव प्रसाद ढकालले आवस्यक पेकाे खण्डमा नगरले परिषदलाइ जस्ताेसुकै सहयाेगहरू प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यत्रफममा नेपाल ज्याेतिष परिषदका संस्थापक अध्यक्ष तथा बिश्व ज्याेतिष महासंघ अन्तराष्ट्रिय समितिका अध्यक्ष डा.लाेकराज पाैडेल , सुन्दरहरैंचा नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष रामप्रसाद रिजाल , नेपाल ज्याेतिष परिषद केन्द्रिय सल्लाहाकार भाेलानाथ खरेल लगायत अन्य पदाधिकारीहरूकाे उपस्थित रहेकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments