
नेपाल एयरलाइन्सको जहाज जापान पुगेर बिग्रीयाे , २६१ यात्रु अलपत्र
- माघ २२, २०८१ मा प्रकाशित

इटहरी । नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी जहाज जापानमा प्राविधिक समस्यामा परेको छ । नेपाली समयअनुसार बिहान ६ः१० बजे उडान भर्न तयार रहेको उक्त विमानको टायर पड्किएपछि उडान अवरुद्ध भएको हो ।
वाइडबडी विमानको पांग्रा पञ्चर हुँदा नेपाल आउन लागेका २६१ यात्रु जापानको नारितामा अलपत्र परेका छन् । सोमबार नारिता विमानस्थलबाट काठमाडौं फर्कनै लाग्दा अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की) को पांग्रा पञ्चर भएको हो । एप्रोनबाट धावनमार्गमा जाँदै गर्दा बायाँतर्फको ल्यान्डिङ गियरको पांग्रा पञ्चर भएको थियो । उक्त विमान आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९२ यात्रु लिएर जापान उडेको थियो ।
नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोजकुमार ठाकुरका अनुसार टायर पञ्चर भएपछि तत्काल मर्मतसम्बन्धी आवश्यक निर्णय गर्न छलफल भइरहेको छ । ‘हाल हामी विकल्पहरूबारे विचार गर्दैछौं,’ उनले भने, ‘नेपालबाट प्राविधिक टोली पठाउने कि जापानमै मर्मत कार्य अघि बढाउने भन्नेबारे निर्णय लिँदैछौं ।’ काठमाडौंबाट टायर पठाउने वा जापानमै व्यवस्थापन गर्नेबारे अझै टुंगो लाग्न बाँकी छ । जहाजलाई काठमाडौंमा दिउँसो २ः५० मा अवतरण गर्ने तालिका थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments