
नेकपा एमाले इटहरीको चुनावी अभियान तिव्र
- बैशाख १६, २०७९ मा प्रकाशित
इटहरीः नेकपा एमाले इटहरीले प्रचार अभियानलाई तिव्रता दिएको छ ।
नेकपा एमाले इटहरीले मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाका उमेदवारसहित घरदैलो अभियानमा उत्रिएको हो । आज वडा नम्वर ५को जनतावस्तिमा आमसभा भएको छ । सभालाई एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,प्रदेश सांसद सर्वध्वज साँवा,प्रदेश सदस्य राम प्रसाद चौलागाई, जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सम्वोधन गर्दै इटहरीमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।
सभामा मेयर पदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाध्यक्षका उमेदवार भिष्म घिमिरेले आफ्ना प्रतिवद्धता व्यक्त गरे । आजै वडा नम्वर ६ र ७मा घर दैलो कार्यक्रम गरिएको छ । भोलि ९,१०,११ र १२ वडामा घरदैलो कार्यक्रम गरिने जनाइएको छ । गाँउ गाँउका जनताले पून एमालेको नेतृत्व इटहरीको आवश्यकता भएको जनाएको चुनाव परिचालन मुलब्यवस्थापन समितिका सह संयोजक हिमाल सुवेदीले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments