
नेकपा एकीकृत(समाजवादी) ले जित्यो हरिनगर ७ को चुनाव
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीमा नेकपा एकीकृत( समाजवादी)ले विजय सुरुवात गरेको छ ।
जिल्लाको हरिनगर गाँउपालिकामा वडा नम्बर ७ मा नेकपा एकीकृत( समाजवादी)ले वडाअध्यक्ष सहित प्यानलै विजयी हासिल गरेको हो । आयोगले औपचारिक रुपमा विजयी उम्मेदवारको नाम घोषणा गर्न भने बाँकी छ ।
नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार मोजमिम्ल खान ५६६ मतका साथ विजयी भएका छन् । त्यसैगरी सोही पार्टीका तर्फबाट उम्मेदवार बनेका महिला सदस्यमा शैमुल खातुन ५४३,दलित महिल सदस्यमा बविता देवि सरदार ५४० र खुल्ला सदस्यमा तफैजुल अन्सारी ५०७ र सहिद अन्सारी ५०७ मत ल्याई विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवारले ३८७ मत र एमालेका उम्मेदवारले ३६८ मत मात्र प्राप्त गरेका छन् । सो वडामा १९६८ मत खसेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments