
निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन सञ्चारकर्मीहरुसंग अन्तरक्रीया
- कार्तिक २७, २०७९ मा प्रकाशित
इटहरी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निश्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया सुनसरीमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा निश्पक्ष ,स्वतन्त्र निर्वाचनमा सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया इटहरीमा सम्पन्न भएको हो ।
निर्वाचनलाई निश्पक्ष ,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषय केन्द्रित अन्तरक्रियामा सवैको सहभागितामा निर्वाचनलाई सपलता पुर्वक सम्पन्न गर्नु पर्नेमा सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जोड दिए ।
त्यसै गरी निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न प्रशासनले सवै तयारी पुरा गरेको र त्यसका लागि कुनै कसर बाँकी नराख्ने समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अन्तरक्रियामा पत्रकारहरुले निर्वाचन केन्द्रित विभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का , जिल्ला अध्यक्ष जनकऋषि राई लगातका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments