
निर्माण व्यवसायी महासंघ खाेटाङ अध्यक्षमा पौडेल
- चैत्र ११, २०७८ मा प्रकाशित
खोटाङ: नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा रमेश पौडेल (दिनेश) दोहोरिएका छन् । महासंघको दिक्तेलमा सम्पन्न १२ औं साधारणसभा तथा पाँचौं जिल्ला अधिबेसनबाट पौडेल दोस्राे कार्यकालका लागि निर्माण व्यवसायी महासंघको जिल्ला अध्यक्षमा निर्बिरोध दोहोरिएका हुन् ।
महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भीम राई, सचिव (नीतिगत) शशीकुमार राई, कोषाध्यक्षमा शरद राई र सहकोषाध्यक्षमा विराज आचार्य चयन भएका छन् । यस्तै, भीषण राई, यादवसेन राई, शचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई सदस्य चयन भएका छन् । महासंघले जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन गरेको जनाएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments