
धरान उपमहानगरको मेयर र उपमेयर दुवै पदमा गठबन्धनको अग्रता
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
हालसम्म १० हजार १ सय ४८ मत भइसक्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ३ हजार ३ सय २२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले पछ्याइरहेकी छन् भने स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले २ हजार २ सय ९५ मत पु¥याएका छन् ।
यसैगरी उपमेयरतर्फ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ३ हजार ५ सय ९१ मत प्राप्त गरी अग्रता लिएका छन् । एमालेका पदम लिम्बुले ३ हजार मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments