•  ९ चैत्र २०८१
  •  1:58:27 PM

धरानमा माघ १८ गतेदेखि राष्ट्रिय प्राभिधिक महोत्सब DELTA 5.0 हुँदै

- माघ २०, २०८१ मा प्रकाशित



धरान । हरेक बर्ष पुर्वान्चल क्याम्पस, धरानमा गरिने राष्ट्रिय प्राभिधिक महोत्सब DELTA छैटौ संस्करण DELTA 5.0″Technology for Agriculture &Innovation” मा आधारित रहेर यहि माघको १८ , १९ र २० मा धरानमा भइरहेकाे छ । यस कार्यक्रमको औपचरिक उद्घाटनमाघको १८पुर्व रास्ट्रपति बिद्या देवी भण्डारीको प्रमुख अतित्यतामा सम्पन्न गरिएको छ।

यसका मुख्य कार्यक्रमहरु माघको  १९ र २० गते आयोजना गरिने छ जस अन्तर्गत थुप्रै प्राविधिककार्यक्रम हरु योजना गरिदै छ। यस कार्यकमको मुख्य उदेश्य पुर्व क्षेत्रमा बिज्ञान र प्रबिधिको प्रवर्धन गर्नु, प्रबिधि विकासमा सहयोग गर्नु र समुदायमा उप्त्प्रेरण संचार गर्नु रहेको छ ।माघको  १९ र २०कार्यक्रममा भागलिईबिज्ञान र प्रबिधिको आनन्द उठाउन सबैमा कार्यकम आयोजक अनुरोध गर्दछौ, धन्यवाद । यसका मुख्य कार्यक्रमहरु-

१. गोकार्ट रेसिंग२. रोबोट को फाईट३. रोबोटले बाटो पत्ता लगाउने४. सुधारिएको ग्रिन हाउस डीजाइन

५. कोड कम्पिटिसन६. भबन निर्माण कम्पिटिसन७. इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीको निर्माण

८. इन्जिनियरिंग प्रोजेक्ट

Comments

सम्बन्धित खवर