
धरानमा जसपालाई गठबन्धनमा फर्काउन कस्सिए तीन दल
- बैशाख १९, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीलाई गठबन्धनमा फर्काउने कसरत सुरु भएको छ ।
गठबन्धनमा आबद्ध अन्य दलहरुले आफूहरुलाई सम्मानजनक स्थान नदिएको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको थियो । एकाएक संघीय निर्णयअनुसार स्थानीय तहमा पनि एकता कायम गर्न भन्दै गठबन्धनमा आबद्ध सबै दलहरु जसपालाई फर्काउन जुर्मुराएका हुन् । गठबन्धनमा आबद्ध हुनकै लागि जसपाले मेयर तथा उपमेयरसहित अन्य पदका लागि उम्मेदवारी दर्ता गराएका आफ्ना उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा नपठाएको जनता समाजवादी पार्टी धरानका अध्यक्ष तथा मेयरका उम्मेदवार ताजुब लिम्बूले बताए ।
आज पनि गठबन्धन गर्ने बारेमा छलफल जारी रहेको बताउँदै लिम्बूले आज पनि सहमति भएन भने जनता समाजवादी पार्टीले धरान ११ बाट मेयर उपमेयरसहित घरदैलो कार्यक्रम थाल्ने बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments