
धरानमा चुनावी सभा गर्दै लोकतान्त्रिक गठबन्धन, मीन विश्वकर्मा आउने
- बैशाख २७, २०७९ मा प्रकाशित
इटहरीः धरानमा आज लोकतान्त्रिक वाम गठबन्धनले चुनावी सभा आयोजना गर्ने भएको छ ।
धरानको भानुचौकमा हुने चुनावी सभालाई सम्बोधन गर्न लोकतान्त्रिक वाम गठबन्धनका संघीय नेताहरुसमेत आउने भएका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट लेखनाथ न्यौपाने र किरणकुमार राई, जनता समाजवादी पार्टीबाट भीम राई र दिपक मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीबाट धर्म निरौला, जीवन राई र पितम्वर तिम्सिना लगायतका नेताले सम्बोधन गर्ने नेपाली काँग्रेस धरान उपमहानगर समितिले जनाएको छ ।
चुनावी सभालाई सम्बोधन गर्नका लागि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि धरान आउने कुरा भइरहेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments