
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ अग्रस्थानमा
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
हालसम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ आठ हजार ४६ मतका साथ अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राई सात हजार नौ सय ९६ मतका साथ हर्कलाई पछ्याइरहेका छन् । यसैगरी, नेकपा एमालेकी उम्मेदवार तथा निवर्तमान मेयर मञ्जु भण्डारी ६ हजार ६ सय १० मतका साथ तेस्रो स्थानमा रहेकी छन् ।
वडा नम्बर १,२,३,४,५,६, ७ को गणना सम्पन्न भइसेको धरानमा ८,९,१०,१९ र २० नम्बर वडाको मतगणना अझै जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments