
धरानको खानेपानीलाई कोशी प्रदेश सरकारबाट चार करोड बजेट
- असार १, २०८० मा प्रकाशित

धरान । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी समस्या सामधानका लागि चार करोड रुपैयाँ बजेट छुट्याएको छ।मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गर्दै धरानको खानेपानी समस्या सामधानका लागि चार करोड बजेट विनियोजन गरेको बताए।
यो बजेट भूमिगत पानी उत्पादन तथा वितरण सुधारका छुट्याइएको हो। धरानमा मेयर हर्क साम्पाङले निर्वाचित भएदेखि नै खानेपानीका लागि संघर्ष गरिरेहका छन्। उनले पछिल्लो पटक बरहाक्षेत्रको कोकाहा खोलाको पानी धरानमा झारेका छन्। मेयर साम्पाङ भूमिगतभन्दा कोशीबाट खानेपानी ल्याउने पक्षमा छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments