
धरानका मेयर हर्क साम्पाङ अचानक सरकारी बिद्यालय पुगेपछि…
- असार २९, २०७९ मा प्रकाशित
धरान । धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले सार्वजनिक सुनुवाईमा जनप्रतिनिधिले स्कूललाई वेवास्ता गरेको गुनासो गरेपछि मंगलबार विहान विद्यालयमा धरानका जनप्रतिनिधि पुगेका छन् । विद्यालयमा विहान ७ बजे नै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहितको टोली पुगेको थियो ।
विद्यालयका प्रअ पराजुली, व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुनिल नेपाललगायतले विद्यालयको अवस्था, समस्या र भावी योजनाबारे स्थलगत निरीक्षण गराउँदै मेयर र उपमेयरलाई मागपत्र पनि पेश गरे । मेयर साम्पाङले ज्ञान हासिल गर्ने थलो विद्यालयको अवस्था नाजुक देखेपछि सबैले सरकारी संरचनाहरुलाई माया गर्नुपर्ने बताएका थिए । उपमेयर अइन्द्रबिक्रम बेघाले स्रोतले भ्याएसम्म विद्यालयलाई उपमहानगरको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments