
धनकुटाको साँगुरीगढी गाँउपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः धनकुटाको साँगुरीगढी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राई विजयी भएका छन् ।
उनले एमालेका कुमारजंग याख्खालाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । पर्यटन व्यवसायी रम्दाली होटल एशोशिएसन भेडेटारका अध्यक्ष समेत हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा झिनो मतले उनि पराजित भएका थिए ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वीच चुनावी गठबन्धन भएको थियो । जनता समाजवादीबाट भेडेटारकै अर्का पर्यटन व्यवसायी लिलाराज लावतीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा भने एमालेको तर्फबाट उम्मेदवारी दिने विजयी भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments