
दुई दिन सार्वजनिक बिदा दिने निर्णय आजदेखि कार्यान्वयनमा
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय आजदेखि कार्यान्वयनमा आएको छ ।
मन्त्रिपरिषदको बैठकले गत वैशाख १३ गते गरेको निर्णयअनुसार आजबाट देशभर शनिबार र आइतबार सार्वजनिक बिदा दिन सुरु गरिएको हो ।
सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो । दुई दिन सार्वजनिक बिदा दिइने भएपछि अन्य दिन कार्यालय खुल्ने समय भने बढाइएको छ । आजदेखि कार्यालयहरु बिहान ९ः३० देखि साँझ ५ः३० सम्म खुल्ला रहनेछन् । शैक्षिक सँस्थाहरुमा दिइने अन्य बिदा कटौति गरेर सार्वजनिक बिदा भने दुई दिन नै दिइने व्यवस्था मिलाइएको छ ।
देशमा आर्थिक संकट चुलिएको विभिन्न सूचकाङ्कहरुले देखाएपछि त्यसलाई न्यूनीकरण गर्न पेट्रोलियम पदार्थको खपत कम गर्ने उपायस्वरुप दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments