
थाई शीर्ष डिभिजन चोनबुरीको सामना गर्दै नेपाल
- चैत्र १३, २०७८ मा प्रकाशित
काठमाडौं: मैत्रीपूर्ण फुटबलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार थाइल्यान्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसको सामना गर्दैछ ।
खेल चोेनबुरीको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपाल थाई क्लबविरुद्ध जित निकाल्दै भ्रमण सुखद् बनाउन चाहन्छ ।
थाई लिगमा २६ खेल खेल्दा चोनबुरी ४० अंकसहित पाँचौं स्थानमा छ । उसले ११ खेलमा जित निकाल्दा सात खेल बराबरी गरेकाे छ भने आठ खेलमा हार बेहोरेको छ ।
यसअघि नेपाल थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-० अन्तरले पराजित भएको थियो । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलको तयारी लागि थाइल्यान्ड भ्रमणमा निस्किएको हो । छनोटको समूह ए मा रहेको नेपालले कुवते, इन्डोनेसिया र जोर्डनको सामना गर्नेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments