
तिज पर्वको अवसरमा विपन्न तथा जेहन्दार छात्रालाई आर्थिक सहयोग
- भाद्र २६, २०८० मा प्रकाशित
सुनसरी । अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिले तिज पर्वको अवसरमा इटहरी २ स्थित महेन्द्र माविका पाँच जना विपन्न तथा जेहन्दार छात्रालाई आर्थिक सहयोग गरेको छ ।
कक्षा १२ मा अध्यनरत कल्पना खड्का, अनिशा चौधरी, इन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको हो ।
अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे । पछिल्लो समय तिज विकृति बढ्दै गएको हुँदा परिष्कृत बनाउन महिलाद्वारा महिलालाई सहयोग गरिएको संघकी केन्द्रीय सदस्य रूकमिणि कोइरालाले बताइन् । छात्राहरुलाई थोरै भएपनि आर्थिक सहयोग गरी अध्ययनमा प्रोत्साहित गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments