
तराइका जिल्लाहरूमा बिहानै देखि भारी वर्षा : सुनसरी र माेरङमा ‘अलर्ट’ जारी
- असार २७, २०८० मा प्रकाशित

इटहरी । मनसुन सकृिय भए यता तराइका जिल्लाहरूमा बुधबार बिहानै देखि भारी वर्षा भइरहेकाे छ । वर्षाका कारण सुनसरी र माेरका अधिकांश शहरहरू अहिले जलमग्न बनेका छन ।
सुनसरिकाे इटहरी , तरहरा भारि वर्षाका कारण जलमग्न बनेका छन भने माेरङकाे केहि जिल्लाहरूमा पनि बाढि पसेकाे बताइएकाे छ । यसै बिच जल तथा माैसम बिभागले पनि सुनसरी र माेरङमा ‘अलर्ट’ जारी गरेकाे छ ।
बिभागले भनेकाे ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’बिहानै देखि परेकाे अविरल वर्षाले सुनसरिकाे इटहरीउपमहानगर क्षेत्रका केहि स्थानमा बाडि छिरेर सडक जलमग्न बनेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments