
डिजिटल पेन्टसकाे उपहार वर्षा : यी हुन ल्यापटप देखि रु १ लाख बम्पर उपहार पाउने भाग्यशाली ग्राहक
- पुष १८, २०८० मा प्रकाशित
इटहरी । पेन्टसकाे दुनीयामा बेग्लै पहिचान बनाउन सफल डिजिटल पेन्टसले मङ्गलवार भाग्यशाली ग्राहकहरूलाई उपहार घोषणा गरेको छ । आधिकारिक फेसबुक पेजबाट एक कार्यक्रमका बिच प्रत्यक्ष प्रसारण गरी भाग्यशाली ग्राहकहरूलाई उपहार घोषणा गरेको हो । जसमा पहिलो उपहार डेल कम्पनीको ल्यापटप एकजना लाई , दोस्रो ३२ इन्चको एलइडी टिभी दुई जनालाई , तेस्रो फ्रिज तीन जनालाई र चौथो सान्त्वनामा १५ जनालाई भित्ते घडी राखिएको थियो । त्यसै गरी पेन्टसले बम्पर उपहार स्वरूप एक जनालाई रु एक लाख नगद पुरस्कार राखेको थियो । कम्पनीको विभिन्न जिल्लाहरूमा रहेका शाखाका डिलरहरूमार्फत उत्पादन खरिद गरेर लैजाने ग्राहकहरूलाई सो उपहार घोषणा गरेको हो ।
कार्यक्रममा पहिलो पुरस्कार डेलकाे ल्यापटप प्राप्त गर्ने भाग्यशाली ग्राहक मोरङ वासवारी स्थित डिजिटल कलर सपबाट पेन्टसका उत्पादन खरिद गरेर लाने ग्राहक दीपेन्द्र लामिछाने कुपन नं. ११६० रहेका छन् भने दोस्रो पुरस्कार ३२ इन्चको एलइडी प्राप्त गर्नेहरूमा प्रभात लामा कुपन नं. ७३१ पाथीभरा ट्रेड दमक र दिलीप सुनार कुपन नं. ७९० न्यु पाथिभरा कलर हाउस दमक रहेका छन् । त्यस्तै तेस्रो पुरस्कार स्वरूप फ्रिज प्राप्त गर्ने भाग्यशाली ग्राहकहरूमा बबिता जोड कुपन नं. १४० साकुरा इन्टरप्राइजेज ,थर्कमान श्रेष्ठ कुपन नं.११५९ रङमहल सप्लायर्स धरान र शान्ता श्रेष्ठ कुपन नं. ११७७ रङमहल धरान रहेका छन् । त्यस्तै डिजिटल पेन्टसले घोषणा गरेको बम्पर उपहार स्वरूप रु १ लाख नगद प्राप्त गर्ने भाग्यशाली ग्राहकमा स्काई हार्डवेयर दमकबाट डिजिटल पेन्टसका उत्पादनहरू खरिद गरेर लैजाने देशमाया आङ्बाे कुपन नं. ७५१ रहेका छन् ।
त्यस्तै डिजिटल पेन्टसले सान्त्वना पुरस्कार स्वरूप १५ जनालाई भित्ते घडी प्रदान गरेको छ । सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूमा देवराज काफ्ले कुपन नं. १२०८, डिक बहादुर चेमजाेङ कुपन नं. ७५७, अरूणा राई कुपन नं १५१, सुजाता दाहाल कुपन नं. ६२६, राजन शेर्मा कुपन नं ४२, राजु अधिकारी कुपन नं २९, सुवर्ण टी खत्री कुपन नं. ८२१, कविता सुवेदी कुपन नं. २०५, शान्ता आड्दाम्वे कुपन नं. ७६०, असीम कार्की कुपन नं. २१८, तारा लिम्बु कुपन नं. ७५३, चुनामणि ढकाल कुपन नं. ११५५, मिलन राई कुपन नं. १३२, प्रमीला बस्नेत कुपन नं. १९३, समीक्षा राई कुपन नं. २६०, उपहार घोषणा कार्यक्रम पेन्टसकाे आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । ग्राहकले रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान कुपन पाएका थिए । सोही कुपनको आधारमा उपहार घोषणा गरिएको थियो । कार्यक्रम मा डिलर हरुको पनि प्रत्यक्ष सहभागिता रहेकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments