
झापा मेचिनगरका बिजयलाइ आइलाग्याे दशैंकाे मुखमा दशा : आगलागीमा घर र पशल दुवै जले
- आश्विन १५, २०७९ मा प्रकाशित
झापा । शुक्रबार झापा मेचीनगर नगरपालिका – ६ कालीमन्दिरका विजय राजवंशीको घरमा आगलागी भएको छ ।आगलागीमा परी घरधनी विजय घाइते भएका छन् । पसल समेत रहेको ४ कोठे पक्की जलेको छ । आगलागीका कारण १७ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेका राजवंशीले प्रहरीले भने भन्दा धेर क्षति भएको दाबी गरे । स्वास्थ्य केन्द्र लगिएको थियो । खाना पकाउने ग्यास चुहिएर आगलागी भएको हो ।
आगलागीबाट एउटा मोटरसाइल, फ्रिज, लत्ताकपडा, फर्निचरका सामान, साइकल, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएका छन् । मेचीनगर नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments