
ज्वाेराेले सिकिस्त इटहरीकि चर्चीत साहित्यकार राधा रमाको निधन
- भाद्र २६, २०७९ मा प्रकाशित
इटहरी / इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को शनिबार बिहान निधन भएको छ ।ज्वाेराेले ग्रस्त भएकी साहित्यकार राधा रमाकाे स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारकाे निमित्त काठमाडाै लगिउकाे थियाे । अस्पताल पुृयाएलगत्तै उनकाे निधन भएकाे परिवारले जनाएकाे छ ।
झापाको दुर्गापुर माइती भएकी साहित्यकार राधा रमा गजल र मुक्तक विधामा बढी कलम चलाउँथिन् । यसका अतिरिक्त कविता र लघु कथा लेखनमा पनि उनको रुची रहेको थियो । इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् ।
नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् । दिल्लीमा रहेकी जेठी छोरी आएपछि काठमााडौँमै साहित्यकार राधा रमाको दाहसँस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments