
जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको बार्षिक साधारणसभा
- पुष ३, २०७९ मा प्रकाशित
पथरी । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।शनिबार बेलबारी( ३ स्थित जिल्ला बचत तथा ऋण सहकारी संघको सभाहलमा सम्पन्न भएको हो । संघका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको साधारण सभामा सचिव एकराज निरौलाले बार्षिक प्रगति प्रतिबेदन तथा आ।ब २०७९।०८० को कार्ययोजना पेस गरेका थिए ।
सोहि अवसरमा कोषाध्यक्ष जीवन बस्नेतले आ।व २०७९।०८० को अनुमानित बजेट र लेखा संयोजक बिष्णुप्रसाद ओझाले लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद बडाललाई सहकारी ब्यक्तित्व सम्मान,जिल्ला बचत तथा ऋण सहकारी संघका पुर्ब कोषाध्यक्ष दीपकचन्द्र राई,पुर्ब सञ्चालक भक्तिप्रसाद ढकाल, पुर्व सञ्चालक देवी गौतमलाई पुर्ब सञ्चालक सम्मान,जनकल्याण साकोस मिक्लाजुङ,एकता भलुवा साकोस केराबारी र नारीसंकल्प साकोस उर्लाबारीलाई संस्था पुरस्कार, मनकामना साकोस पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाँई, दीपज्योति नारी विकास साकोस बेलबारीका ब्यबस्थापक गोमा खुलाल, सातमेडी साकोस रतुवामाईका ब्यबस्थापक जीवन पोख्रेल तथा लेटाङ साकोस लेटाङका लेखापाल गणेश अधिकारीलाई कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments