
जिल्ला अधिवेशन : कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित
- फाल्गुन २३, २०७८ मा प्रकाशित
सर्लाही: कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए ।
जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ ।
‘निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकोले अर्को सूचना प्रकासित नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको सिंहले जानकारी दिए ।
मतदान स्थगित भएपछि अहिले मतदान केन्द्र परिसरमा नाराबाजी भइरहेको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments