•  ९ चैत्र २०८१
  •  10:23:30 PM

जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

- माघ २७, २०७८ मा प्रकाशित



काठमाडौं: बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् ।

बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर