
जन्मदिनकाे अवसर पारेर पाैडेलले खुवाए मायाघरमा एकछाक भाेजन
- आश्विन २६, २०७९ मा प्रकाशित
मोरङको कानेपोखरी ६ स्थित रमाइलो स्थायी ठेगाना भएका सुरेस पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर इटहरीस्थित माया घर नेपालमा आश्रय लिएर बसेकाहरूलाइ एक छाक खाना खुवाएका छन ।
जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्नु पर्छ भन्ने भावनालाई कदर गर्दै इटहरीस्थित माया घरमा रहेका १०५ जनाआसृतहरूलाई भोजन प्रदान गरिएको हो।पाैडेल इटहरीस्थित किन्टर गार्डेन एजुकेशन एण्ड भिजा सर्भिसका सञ्चालक समेत हुन ।
जापानमा रहँदै आएका कारण अरु वर्ष आफ्नो प्रत्यक्ष उपस्थिति नरहने गरेको थियो तर यस वर्ष आफ्नै उपस्थितिमा जन्मदिन माया घर नेपालमा आएर बच्चा देखि ज्येष्ठ आमाहरूसँग बसेर मनाउन पाउँदा खुसि लागेको र सदैव यस संस्थाबाट यस्ता सामाजिक उत्तरदायित्वलाई बुझ्दै विविध कार्यक्रम गरिने समेत बताए ।
जन्मदिनमा शाथीभाइ भेला गरेर केट काट्नु र रमाइलो गर्नुभन्दा त्यो खर्चले एक छाक भएपनि कसैको पेट अघाउनेगरी खुवाउन पाउदा पुन्य पाइन्छ भन्ने ज्ञानका साथ माया घरमा आश्रीतहरूलाइ बिहानको एक छाक खाना खुवाएको पौडेलले बताए । उनले यसो गर्न पाउदा भित्रैदेखि खुशी प्राप्त गरेको बताए ।




सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments