
छात्रावृत्तीमा नाम निकाल्ने दुई जना विद्यार्थीलाई विश्व आर्दश कलेजले गर्याे सम्मान
- भाद्र १८, २०८१ मा प्रकाशित

इटहरी । एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्तीमा नाम निकाल्न सफल भएका दुई जना विद्यार्थीहरुलाई विश्व आर्दश कलेज इटहरीले एक कार्यक्रम विच सम्मान गरेको छ ।
एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल प्रश्ना पराजुलीले छौठौ स्थान र अभिनाश सुबेदीले २१६ स्थान ल्याउन सफल विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।
विश्वआर्दश कलेजले एक कार्यक्रमको आयोजना गरी एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल पराजुली र सुबेदी सहित अभिभावकलाई पनी सम्मान गरेको छ ।
विश्व आदर्श कलेजमा अध्यारत प्रश्ना पराजुलीले नेपाल मेडिकल काउनसिलबाट लिएको एम.बिबि एस परिक्षामा नेपालम गे्रड तर्फ दोस्रो र ओभरल रेकं तर्फ छैटौ र स्थानमा नाम निकाल्न सफल भएकी छिन भने त्यसै गरी अभिसेक सुवेदीले २१६ औ रेर्कडमा नाम निकाल्न सफल भएका छन र आज सम्मको इतिहासमै नेपालको दोस्रो तथा प्रदेशकै पहिलो महिला तर्फ ६ छैटौँ रेर्कडमा नाम निकाल्न सफल भएको विश्व आर्दश कलेजका प्राचार्य गणेश दुलालले बताए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथी जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बिकास केसीले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप लगायतका सबै क्षेत्रमा विश्व आर्दश आगाडी बढ्न सफल हुदै विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल इटहरीकै नमुना विद्यालयकोरुपमा स्थापित भएको बताएका छन् । विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शिक्षक,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
छात्रावृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान गरेर कलेजमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उर्जा प्रदान गर्ने काम समेत गरिएको सो अवसरमा वताइयो । इटहरीमा रहेको विश्व आर्दशमा अध्ययन गर्ने विद्यार्थीहरुले विगतका परिक्षाहरुमा पनि इन्जिनियरीङ्ग ,एमविविएस लगायतमा उत्कृष्ट नतिजा ल्याउदै आएका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments