
छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
- बैशाख ३१, २०८१ मा प्रकाशित
पटना । भारतको राजधानी दिल्लीसँग जोडिएको युपीको गाजियाबादमा प्रहरीले एक जना मौलवीलाई छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।
युवतीको साथ मौलवीको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि युपी प्रहरीले मौलवीलाई पक्राउ गरेको हो । घटनाको बारेमा पुलिस उपायुक्त (ग्रामीण) विवेक चंद्र यादवले भने, ‘बलात्कारको घटना दुई वर्षअघि भएको थियो जब ती युवती जÞब्बार नाम गरेको मौलवीसँग क्लास लिन गएकी थिइन् ।’
न्युज एजेन्सीका अनुसार पुलिसका अनुसार आरोपीले युवतीको केही भिडियो बनाएको थियो । त्यही भिडियो देखाएर आफूसँग सम्बन्ध बनाउन युवतीमाथि मौलवीले दवाव दिइरहेका थिए । रिपोर्टका अनुसार आरोपी मंसूरी थाना क्षेत्रअन्तर्गत एक मस्जिदमा मौलवी हुन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments