
चोरीका घटना बढेपछि पथरीशनिश्चरेमा प्रहरी गस्ती परिचालित
- श्रावण ११, २०८० मा प्रकाशित

माेरङ । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटनाहरु घट्न थालेपछि इलाका प्रहरी कार्यालय पथरीले सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरी गस्ती तिब्र बनाइएको छ ।
मंगलबार इप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मीप्रसाद भण्डारीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक निरञ्जन कार्कीको टोलीले पथरी जाँते तथा लेटाङ कानेपोखरी फारलाइन क्षेत्रमा हुने चोरी हुने संभावित स्थानहरुको स्थलगत अनुगमन गर्दै प्रहरी गस्तीलाई तिब्र बनाइएको हो ।
चोरीका घटनालाई नियन्त्रण तथा शान्ती सुरक्षाको विषयमा पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले साउन ८ गते सुरक्षा निकायका प्रमुख सहित छलफल गर्नुभएको थियो । उक्त बैठकमा इप्रका पथरीका प्रमुख लक्ष्मी भण्डारी, ससत्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरीक्षक निरञ्जन कार्की र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहित छलफल भएको थियो ।
साइकल गस्ती चौक टोल बैंकलाइनमा सडक गस्ती तथा प्रहरीको गाडीमा पेट्रोलिङलाई थप बाक्लो बनाउँदै सुरक्षा व्यवस्थालाई मजबुद बनाउदै लगिएको डिएसपी भण्डारीले जानकारी दिनुभयो । चोरीको घटना घटेमा वा शंकास्पद व्यक्ति देखिएमा तत्काल सम्पर्क गरी जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments