
चैत्र ४ देखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गाेल्डकप : बिजेतालाई रू १० लाख , उपबिजेतालाई ५ लाख
- फाल्गुन २६, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृती क्लबको आयोजनामा आगामी चैत्र ४ गते देखि १३ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुदै आएको गोल्डकप यो वर्ष केहि फरक हुने आयोजक राष्ट्रिय जागृती क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हाे ।
यो वर्ष आयोजना गर्ने अन्तरास्ट्रिय आमन्त्रण इटहरी गोल्डकपलाइ कन्ट्रोल लुबृकेटले प्रायोजन गरेको छ ।खेलमा बिभिन्न मुलुकहरू सहित ८ वटा टिमले भाग लिने जनाइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म चल्ने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा भाग लिइने पत्रकार सम्मेलनमा जनाइएको छ ।
खेलमा बिजेता हुने टिमले नगद १० लाख ट्रफि , मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद ५ लाखसहित मेडल,ट्रफी,र प्रमाणपत्र प्राप्त गर्नछन । त्यस्तै उत्कृस्ट खेल प्रदर्शन गर्ने म्यान अफदि म्याच खेलाडीलाइ रू १०हजार नगद प्रदान गरिने जनाइएको छ । इटहरीको रंगशालामा आयोजना हुने गोल्डकपको कुल खर्च ७० लाख ५० हजार रहने आयोजक तथा खेल संयोजक अनुरोध थापाले बताएका छन । पत्रकार सम्मेलन क्लबका अध्यक्ष सन्त बहादुर डुम्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments