
ग्यासको मूल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि सिलिन्डरसहित धर्ना
- जेष्ठ १०, २०७९ मा प्रकाशित
इटहरी: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि खाना पकाउने ग्यास महङ्गो भएकाले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उपभोक्ता अधिकारवादीहरुले १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन् ।
धर्नामा सहभागी विभिन्न उपभोक्ता अधिकारवादी सँस्थाका प्रतिनिधिहरुले ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्नु परेको बताए ।
उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रहसमेत गरे । मूल्यवृद्धिको निर्णय संघीय सरकारले गरेको भएपनि प्रदेशवासी नागरिकका समस्यामाथि प्रदेश सरकारलाई जवाफदेही बनाउन मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइएको अधिकारवादीहरुको भनाइ छ । नागकि समाज तथा राजनीतिक दलका प्रतिनिधिले समेत धर्नामा ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments