
कोशी प्रदेशमा बिहानै भूकम्पको झड्का
- चैत्र २९, २०७९ मा प्रकाशित
इटहरी । कोशी प्रदेशमा भूकम्पको झड्का महसुस गरिएको छ । भारतको बिहारमा भूकम्प जाँदा त्यसको झट्का कोशी प्रदेशका स्थानीयले महसुस गरेका हुन् । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५ः५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको स्थानीयहरूले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पको असरले क्षति पुर्याएको कुनै विवरण प्राप्त भएको छैन ।
एकाबिहानै आएको भूकम्पले मानिसहरूमा सामान्य त्रास भने सिर्जना गरेको छ । नेपालमा २०७२ वैशाख १२ को आम विनाशकारी भूकम्प गएको ८ वर्ष पूरा हुनै लागेको छ । नेपालमा स–साना भूकम्प जाने क्रम जारी नै छ भने मानिसहरूमा अझै भूकम्पको त्रास कायमै छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments