
किन्डर पिलर एकेडेमी इटहरीले मनायो ७ औ वार्षिक उत्सव
- फाल्गुन १४, २०७९ मा प्रकाशित
इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ।शनिबार ऋषिका बुटिक इटहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि संचालक श्रुति शर्माले जानकारी दियीन।
प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप कक्षा संचालन गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्ने संचालक शर्माको भनाई छ। उक्त विद्यालयमा ६५ बिधार्थी अध्यनरत छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments