
कांग्रेस र माओवादी केन्द्र छोडेर १०२ जना एमालेमा प्रवेश
- फाल्गुन २१, २०७८ मा प्रकाशित
इटहरीः राष्ट्रिय युवा संघ नेपाल इटहरी–२ नम्बर वडा कमिटी गठन गर्नेक्रममा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी १०२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल सुनसरीले कमिटि विस्तार तीव्र रूपमा अघि बढ़ाइरहेको छ । सबै पालिकास्तरीय र वडा तथा टोल कमिटी गठन पुनर्गठन गर्ने काम तीव्र रूपमा गरिरहेको सुनसरी जिल्ला अध्यक्षले बताए ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरीले वैशाख ३० गते तोकिएको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आफ्नो सबै पालिका र वडामा कमिटी विस्तारलाई तीव्र परेको राष्ट्रीय युवा संघ नेपाल सह–सचिव एवं प्रचार–प्रसार संयोजक सुनील कार्कीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments