
कांग्रेसका विवश बने सुन्दरहरैंचा–२ का वडाध्यक्ष
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिका २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
मंगलबार बिहान सम्पन्न मतगणनामा २६ वर्षीय विवश प्रधान १५७० मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झरीलाल माझीले १४६० मत प्राप्त गरे । दुवै उम्मेदवारबीच ११० मतको अन्तर रह्यो । यसैगरी माओवादी केन्द्रबाट महेशलाल माझीले १८५ मत पाए ।
त्यस्तै खुल्ला सदस्यमा काङ्ग्रेसकै ओम नारायण चौधरी र नन्द नारायण गच्छदार, महिला सदस्य सीता खवास, दलित महिला सदस्य प्रमीला कुमारी बिक निर्वाचित भए । यस अघि काङ्ग्रेसकै डोरीलाल चौधरीले वडाको नेतृत्व गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments