
कांग्रेसका यादव बने सप्तरीको बोदेबर्साइन ३ का वडाध्यक्ष
- जेष्ठ ३, २०७९ मा प्रकाशित
इटहरीः सप्तरीको बोदेबर्साइन नगरपालिका–३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार भुवनेश्वर यादवलाई १ मतले पराजित गरी शिवनारायण वडाध्यक्ष चयन भएका हुन् । वडाध्यक्ष्क्ष निर्वाचित भएका शिवनारायणले ६०० मत प्राप्त गरेका थिए भने भुवनेश्वरले पाँच सय ९९ मत प्राप्त गरे ।
एक मतले आफ्ना उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलित भएको निर्वाचन कार्यालय बोदेबर्साइनले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments