
करारका ४ जना कर्मचारी निकालेपछि बेलबारी नगरपालीकामा खैलाबैला
- माघ ५, २०७९ मा प्रकाशित
बेलबारी । बेलबारी नगरपालिकाले करारमा रहेका कर्मचारीहरुलाई निष्कासन गर्न सुरु गरेको छ। पहिलो चरणमा ३ जना नगर प्रहरी र १ जना दमकल कर्मचारी सहित ४ जना निष्कासन गरेपछि खैलाबैला मच्चिएको हो ।
नगरपालिकाबाट निष्कासित कर्मचारीहरु असन्तुष्ट बनेका छन् । उनीहरुले करारमा रहेका कर्मचारी निष्कासन गर्न नपाईने भन्दै राजनीतिक दल र जनप्रतिनिधिहरुलाई दवाव दिईरहेका छन् । बेलबारी नगरपालिकामा प्रशासनतर्फ मात्र करारमा ४७ जना कर्मचारी रहेका छन् ।
संगठन ब्यवस्थापन सर्वेक्षणको रिपोर्ट अनुसार नगरपालिकामा कर्मचारीको संख्या बढी रहेको र क्रमैसँग करारमा रहेका कर्मचारीहरु हटाउदै जाने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले जानकारी दिएका हुन् ।
उनले करारमा रहेका कर्मचारीहरुलाई प्रदेश लोकसेवा आयोग मार्फत उर्तिण भएका कर्मचारीहरुलाई मात्र नियुक्ति दिने समेत बताएका थिए । बेलबारी नगरपालिकाको १२ औँ नगरसभाले करारका कर्मचारी हटाउने निर्णय पारित गरेको नगरप्रमुदख राईले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments