
कतार विश्वकप फुटबलमा आज चार खेल : ब्राजिल र पोर्चुगल मैदान उत्रदै
- मंसिर १२, २०७९ मा प्रकाशित
एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ मा आज समूह चरणका चार खेल हुँदैछ । समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच पहिलो खेल हुनेछ ।
क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए ।
दोस्रो खेलमा समूह एच मा रहेको दक्षिण कोरिया र घाना बीच हुनेछ । यो खेल पौने ७ बजे सुरुहुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा छ । ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल पनि आजैछ ।
समूह जी मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९ः४५ मा सुरुहुनेछ । दुई टोली लगातार दोस्रो जितको खोजीमा छन् । चौंथो खेलमा पोर्चुगल र उरुग्वे खेल्दैछन् । समूह जी मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ । पोर्चुगल लगातार दोस्रो जितको खोजीमाा छ । उरुग्वे पनि पहिलो जितको खोजीमा छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments