
ओसियन पार्कमा इटहरीवासीलाई हसाउन मनाेज गजुरेल आउदै : प्रितम आचार्य सहित अन्य कलाकारहरूकाे बेजाेड प्रस्तुती रहने
- पुष ९, २०७९ मा प्रकाशित
इटहरी । विगतका वर्षझै यस वर्षपनी अंग्रेजी नया वर्ष २०२३ को अवसर पारेर इटहरी स्थित ओसियन पार्कले पुस १६ गते साँगितिक साझ कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा मुख्य आकर्षकको रूपमा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र इटहरीका बाल गायक प्रितम आचार्यको मुख्य प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ ।
इटहरी नगरवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको ओसियन पार्कका सञ्चालक डम्बर तामाङले जानकारी दिए ।
कोरोना काल पश्चात तनावपुर्ण रहेको बातावरणलाइ हटाउन र प्रदेश एकको पर्यटन क्षेत्रको प्रर्वदन गर्न यो पटक बच्चा देखि बृद्ध सम्मले रूचाउने र मन पराउने राष्ट्रिय स्तरका कलाकारहरूलाइ बोलाइ कार्यक्रम गर्न लागिएको शनीवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments