
एसईई नतीजा : कुन जीपीए ल्याउनेले के विषय पढ्न पाउने ?
- श्रावण १२, २०७९ मा प्रकाशित
इटहरी । एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ ।एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन् ।
२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन् ।तर संकायअनुसार तोकिएको विषयहरूमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ ।
सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । व्यवस्थापन संकायका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्छ । मानविक संकायतर्फ पढ्न अंग्रेजी, नेपाली, सामाजिक विषयमा डी प्लस ल्याएकै हुनुपर्छ ।
शिक्षा संकायका लागि अध्ययन अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ ।शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना भएर अध्ययन गर्न पाउँछन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments