
एमाले उदयपुरमा राउत र खड्काको विद्रोह, मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता
- बैशाख १२, २०७९ मा प्रकाशित
उदयपुर: पार्टीले आफुहरूलाई उपेक्षा गरेको भन्दै उदयपुरका दुई नगरपालिकामा एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । कटारी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख भिमकुमारी राउत र नारायण खड्काले त्रियुगा नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भिमकुमारी राउतले कटारी नगरपालिकाको नगर प्रमुख पदमा र नारायण खड्काले त्रियुगा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेले त्रियुगा मेयरमा आधिकारिक उम्मेदवारका रुपमा भागवत राउतलाई टिकट दिएको छ । कटारीको नगर प्रमुख पदमा भिमकुमारी राउतले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन ।
एमालेले कटारीमा निवर्तमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई दोहोर्याउने र उपप्रमुखमा नेतृ गीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेपछि भिमकुमारीले स्वतन्त्रमा उम्मेदवारी दिएकी हुन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments