
एमालेमा प्रवेश गन{ लागेको खुलेपछि रङ्गेलीका मेयर माओवादी केन्द्रबाट निष्कासित
- फाल्गुन २४, २०७८ मा प्रकाशित
इटहरीः नेकपा एमालेमा प्रवेश गन{ लागेको खुलेपछि मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाललाई नेकपा माओवादी केन्द्रले पाटी{बाट निष्काशन गरेको छ ।
अग्रवाल नेकपा एमालेका संघीय अध्यक्ष केपी शमा{ ओलीको उपस्थितिमा बुधबार नेकपा एमालेमा प्रवेश गने{ तयारीमा छन् । पाटी{ आचरणविपरीत काय{ गरेको भन्दै अग्रवाललाई फागुन १५ गतेबाट पाटी{को साधारण सदस्यता खारेज गदै{ पाटी{बाट निष्काशन गरेको जानकारी विज्ञप्ति जारी गदै{ माओवादी केन्द्रले दिएको छ ।
माओवादी केन्द्रबाट निष्कासित भएपछि सो पाटी{को सदस्यका हैसियतमा अग्रवालले प्राप्त गरेको मेयरको पदसमेत गुम्ने भएको छ ।
पालिका प्रमुखबाट निष्काशनका लागि पाटी{ केन्द्रीय काया{लयमाफ{त् निवा{चन आयोगमा सिफारिस गरेको माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हक{बहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments