
एड्यूटेक कलेजका १५० विद्यार्थीहरुसंग सामाजिक आर्थिक स्वतन्त्रता विषयमा सेमिनार सम्पन्न
- श्रावण ४, २०८१ मा प्रकाशित

इटहरी । लियो क्लब अफ इटहरी इनोभेसनको आयोजनामा एड्यूटेक कलेजका १५० विद्यार्थीहरुसंग सामाजिक आर्थिक स्वतन्त्रता विषयमा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा भारतीय अर्थविद् राजेश सिंहले उपस्थित बिद्यार्थीहरूलाइ सहजिकरण गरेका थिए ।
कार्यक्रममा १५० भन्दा बढी बिद्यार्थी संगै इटहरी क्षेत्रका सामाजिक संघ संस्थाका प्रतिनिधि , लायन्स क्लब अफ इटहरीका प्रतिनिधी , शिक्षक ,पत्रकार लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम लियाे क्लब अफ इटहरी इन्नाेभेसनकि अध्यक्ष प्रतीमा खडकाकाे सभापतित्वमा सम्पनन भएकाे थियाे ।
कार्यक्रममा अमूर्त सुनसरीकी अध्यक्ष एवं विराट मेडिकल कलेजकी प्रोफेसर डा तारा काफले, लियो ड्रिस्ट्रिक्ट ३२५ सी का उपाध्यक्षलगायत समितिका प्रतिनिधि, लायन्स क्लब अफ इटहरी इनोभेसनका अध्यक्ष, लियो क्लब अफ इटहरी एक्टिवका एडवाइजरी कमिटीका सदस्य युबराज काफले, लायन्स क्लब अफ इटहरी मनकमानाकी सचिव एवं हेलसी महादेव प्रा. ली की डाइरेक्टर विजया प्याकुरेल , लियो क्लब अफ इटहरी मनकमानाकी अध्यक्ष प्रतिभा अधिकारीलगायतको उपस्थिति रहको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments