
एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सहमत , माओवादी लगायतले मानेन
- फाल्गुन १७, २०७९ मा प्रकाशित
इटहरी । एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सांसदहरूबिच सहमत भएपनि माओवादी लगायतले बिराेध जनाएकाे छ । माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने पहिचानकाेआधारमा नाम राख्नुर्पे अडान थापेका छन ।
प्रदेशमा राप्रपा पनि भूगोलका आधारमा नाम राख्नुपर्ने पक्षमा उभिएकाे छ । कांग्रेस एमाले र राप्रपाका सांसदहरूले प्रदेश एककाे नाम काेशी राख्ने सहमत अनुसार बुधबारकाे अधिवेशनमा यहि नाम प्रस्ताव गर्ने भएका छन भने माओवादी संगै एकिकृित समाजवादी र जसपाले भने किरात ,लिम्बूवान किरात र कोसी किरात मध्ये एउटा नाम प्रस्ताव गर्ने तयारी थालेका छन ।
यदयपी दलहरू बिच प्रदेशकाे नामाङकरण बिषयमा साझा सहमती भने अझै जुटेकाे छैन । संसदमा छलफल जारी रहेकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments